खुमबहादुरका छोरा अनुराग लुम्बिनी सभामा विजयी – Nepal Press

खुमबहादुरका छोरा अनुराग लुम्बिनी सभामा विजयी

रूपन्देही । कांग्रेस नेता स्व खुमबहादुर खड्काका छोरा अनुराग खड्का लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

दाङको क्षेत्र नं १ प्रदेश सभा (२) बाट खड्का लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । खड्काले ३०५२ मतान्तरले नेकपा एमालेका कुलबहादुर केसीलाई पराजित गरेका छन् ।

खड्काले १६२२२ मत पाएका छन् । केसीले १३१७० मत ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर