रौतहट १ बाट नेकपा एसका अध्यक्ष माधव नेपाल विजयी – Nepal Press

रौतहट १ बाट नेकपा एसका अध्यक्ष माधव नेपाल विजयी

रौतहट । रौतहट १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्।

उनले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्र्धी नेकपा एमालेका अजय २६ हजार ५२२ मत गरेका छन्।

उनीहरुबीच ७ हजारको मतान्तर छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर