धनकुटामा सुनिल थापालाई हराउँदै एमालेका राजेन्द्र राई विजयी – Nepal Press

धनकुटामा सुनिल थापालाई हराउँदै एमालेका राजेन्द्र राई विजयी

विराटनगर । धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन् । कांग्रेसका सुनिलबहादुर थापालाई पराजित गर्दै राई निर्वाचित भएका हुन् ।

राजेन्द्रले ३००९६ मत प्राप्त गर्दा थापा २८७०३ मतमा रोकिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर