धादिङ २ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी – Nepal Press

धादिङ २ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ । धादिङ २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी विजयी भएका छन् । उनी ३४ हजार ४८३ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका खेम लोहनीले २३ हजार ९५० मत ल्याएका छन् । उनीहरुबीच १० हजार ५३३ मतान्तर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर