भीष्मराजलाई ४७ मतले हराउँदै पाँचथरमा वसन्तको चौथो जित
नेपाल प्रेस
२०७९ मंसिर ९ गते ८:३४
विराटनगर । पाँचथरमा एमालेका वसन्त नेम्वाङले झिनो मतले जितेका छन् । उनले कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री भीष्मराज आङ्देम्वेलाई ४७ मतले हराए ।
पूर्वमन्त्री नेम्वाङले ३२११० मत पाउँदा आङ्देम्बे ३२०६३ मतमा रोकिएका छन् ।
नेम्वाङको यो चौथो जित हो ।
प्रतिक्रिया
सम्बन्धित खवर