कास्की १ बाट एमालेका मनबहादुर विजयी
नेपाल प्रेस
२०७९ मंसिर ९ गते ११:०१
पोखरा । कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् ।
गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाई २५१९ मतले पछाडि पार्दै गुरुङ विजयी भएका हुन् ।
गुरुङले २५७०८ मत ल्याउँदा बराल २३१८९ मतमा रोकिए ।
प्रतिक्रिया
सम्बन्धित खवर