कालिकोटमा माओवादी नेता महेन्द्रबहादुर शाही विजयी – Nepal Press

कालिकोटमा माओवादी नेता महेन्द्रबहादुर शाही विजयी

काठमाडौं । कालिकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाही २४ हजार २७४ मतसहित विजयी बनेका हुन् ।

उनका निकटतम प्रत्यासी नेकपा एमाले एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत हासिल गरेका छन् । उनीहरुबीच आठ हजार ६४ मतको अन्तर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर