सुवासले बढाए अग्रता, करिब २ हजार गणना बाँकी हुँदा १३० ले लिड
नेपाल प्रेस
२०७९ मंसिर १० गते १५:२८
काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले अग्रता बनाएका छन् ।
पछिल्लो परिणाम अनुसार उनले २९ हजार १३५ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ५ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १३० छ ।
प्रतिक्रिया
सम्बन्धित खवर