स्याङ्जा २ मा पद्मा अर्यालको अग्रता
नेपाल प्रेस
२०७९ मंसिर १५ गते ५:१८
काठमाडौं । रातिबाट शुरु भएको स्याङ्जा -२ को मतगणनामा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन् ।
अर्यालले २हजार ३०४मत पाएकी छन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७०३ मत पाएका छन् ।
निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने एमालेको माग पछि सो क्षेत्रमा मतगणना रोकिएको थियो।
स्याङ्जामा हिजो साझबाट निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपछि गणना शुरु भएको हो ।
स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।
प्रतिक्रिया
One thought on “स्याङ्जा २ मा पद्मा अर्यालको अग्रता ”
Leave a Reply
सम्बन्धित खवर
काँग्रेसले ९८% भोट हान्देको बुथको गन्न बाँकी नै छ । अहिले लिड गरेर के गर्ने ?