बाजुरा अपडेट : कांग्रेसका बद्री पाण्डे ३५ मतले अगाडि – Nepal Press

बाजुरा अपडेट : कांग्रेसका बद्री पाण्डे ३५ मतले अगाडि

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् ।

मंसिर ४ गते भएको मतदान धाँधलीपूर्ण भएको भन्दै एमालेले पुनः मतदान माग गरेपनि मतगणना सुरु भएको बाजुरामा पछिल्लो मत परिणामअनुसार पाण्डेले ५९२ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण थापाले ५५७ मत प्राप्त गरेका छन् । सुरुवाती अग्रता ६ मतले गरेका पाण्डेले हाल ३५ मतले लिड गरिरहेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर