अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसमा भृकुटीमण्डपमा र्याली (तस्बिरहरु)
२०७९ मंसिर १७ गते ९:४७
काठमाडौं । समावेशी विकासका लागि रुपान्तरणकारी समाधान पहुँचयुक्त र समतामूलक विश्व निर्माणका लागि विश्व प्रवर्तन भन्ने मुल नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको छ ।
भृकुटीमण्डपबाट शुरु भएको र्याली रत्नपार्क हुँदै पुन: भृकुटीमण्डपमा पुगेर समापन भएको हो । र्यालीमा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी पनि सहभाी भएकी थिइन् ।
र्यालीमा अपाङता भएका व्यक्तिहरु सहभागी भएका थिए । उनीहरुले अपाङता भएकाहरुका लागि न्यायको माग सहित विभिन्न प्लेकार्ड बोके थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर