निर्वाचनमा तरुण दलको सक्रियता उत्कृष्ट : आरजू
नेपाल प्रेस
२०७९ मंसिर २४ गते २०:३७
काठमाडौं । नेपाली कांग्रेस नेतृ डा. आरजू राणाले निर्वाचनमा तरुण दलको सक्रियता उत्कृष्ट रहेको भन्दै प्रशंसा गरेकी छन् ।
बालुवाटार पुगेका तरुण दलक अध्यक्ष विद्वान गुरुङलाई निर्वाचनमा खेलेको भुमिकाका लागि धन्यवाद दिँदै उनले प्रशंसा गरेकी हुन् ।
समानुपातिकमा सोचेजस्तो मत नआएपनी समग्रमा सन्तोसजनक मत आएको उल्लेख गर्दै उनले आगामी दिनमा भ्रातृ संगठनहरु बढी सक्रिय हुनुपर्ने बताइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर