जूमले मेकअपका विभिन्न विधामा सेमिनार गराउँदै
नेपाल प्रेस
२०७९ पुष १ गते १२:०१
काठमाडौं । जूम ब्युटी एकेडेमटीले मेकअपका विभिन्न विधामा ४ दिने सेमिनार आयोजना गर्ने भएको छ ।
थाइल्यान्डको ब्युटिसियनहरुले सेमिनारमा सहभागीहरूलाई प्रशिक्षण दिनेछन् ।
सेमिनारमा थाइल्यान्डका ब्युटिसियन मिस टिडा विवट्टाडा र मिस निरिन फन्यालिन उपस्थित हुने तय भएको जानकारी आयोजकले दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर