देउवालाई गगन थापाको गह्रुँगो चुनौती, विश्वप्रकाशसँगै प्रदीप पौडेलको पनि समर्थन
नेपाल प्रेस
२०७९ पुष ५ गते १४:४२
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापा एकाएक बलियो पोजिसनमा पुगेका छन् ।
कृष्णप्रसाद सिटौला समूहका एकमात्र सांसद प्रदीप पौडेलसमेत गगनको पक्षमा खुलेपछि उनी थप बलियो भएका हुन् ।
दलको नेतामा शेखर कोइराला प्रस्तावक बन्दा विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल पनि समर्थक बसेका छन् ।
प्रतिक्रिया