कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही सर्वसम्मत – Nepal Press

कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस कार्णाली प्रदेश संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।

हुम्ला प्रदेशसभा (२) बाट निर्वाचित शाहीलाई शुक्रबार बसेको प्रदेशसभा सदस्यहरुको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको हो ।

शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर