लेखा समूहका ३८९ जना कर्मचारीको सरुवा
नेपाल प्रेस
२०७९ पुष ९ गते १३:४०
काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका करिब चार सय कर्मचारीको सरुवा गरेको छ ।
कार्यालयले बिहीबार सरुवाको निर्णय गरेको हो ।
कार्यालयका अनुसार ४७ उपसचिव र ११७ शाखा अधिकृत, २२५ लेखापालको सरुवा भएको छ ।
निर्वाचन आचारसंहिता अन्त्य भएसँगै ठूलो संख्यामा सरुवा गरिएको हो ।
प्रतिक्रिया