अन्ततः बालकोटको बार्दलीमा प्रचण्ड पनि, ओलीसँगै उभिएर गरे अभिवादन
नेपाल प्रेस
२०७९ पुष १० गते १६:२४
काठमाडौं । प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासको बार्दलीबाट गरेको वहुचर्चित दृष्यमा अन्ततः प्रचण्ड पनि डेढ वर्षपछि मिसिएका छन् ।
सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वार्ताको सहमतिपछि शीतल निवास जानुअघि ओली र प्रचण्डले सोही बार्दलीबाट सामूहिक अभिवादन गरे । बैठकस्थलबाट बाहिरिएका दुवै नेता बार्दलीमा पुगेर समर्थकहरुलाई अभिवादन गरेका थिए ।
तल रहेका कार्यकर्ता र समर्थकले पार्टी फेरि एक होस् भन्ने माग गरेका थिए ।
प्रतिक्रिया
One thought on “अन्ततः बालकोटको बार्दलीमा प्रचण्ड पनि, ओलीसँगै उभिएर गरे अभिवादन”
Leave a Reply
सम्बन्धित खवर
यो गठबन्धनको किंगमेकर मुख्य ओलि र अर्को वर्षामान पुन हुन। पुनलाई गृहमन्त्री बनाए हुन्छ । विष्णु पौडेल उप र अर्थमन्त्री हुनुपर्छ । भौतिक मन्त्री चाहिँ नेम्वाङ् नै चाहिन्छ किनकी उनले धेरै काम गर्छन् । । जनार्दनलाई मन्त्री नबनाउ । पैसा कमाउनतिर लाग्छन् ।