नबिल बैंक र ‘मिडास एजुकेसन’बिच समझदारी पत्रमा हस्ताक्षर – Nepal Press

नबिल बैंक र ‘मिडास एजुकेसन’बिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालीबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

‘मिडास ई–क्लास’ एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो ।

बैकंका ग्राहकले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैयाँमा प्राप्त गर्न सकिने, ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा, र परीक्षा तयारीका कक्षाहरूमा २५५ छुट प्राप्त गर्न हुने पत्रमा उल्लेख छ ।

उक्त साझेदारीसँगै नबिलका ग्राहकले मिडास ई–क्लासका पठनपाठनका सामग्रीमा विशेष छुटहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर