सत्ता यात्रा रोकिएपछि प्रतिपक्षी रणनीति बनाउन कांग्रेस संसदीय दलतर्फ अघि बढेका पाइलाहरू – Nepal Press

सत्ता यात्रा रोकिएपछि प्रतिपक्षी रणनीति बनाउन कांग्रेस संसदीय दलतर्फ अघि बढेका पाइलाहरू

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

सत्ता यात्रा रोकिएपछिको रणनीति तय गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने मिति तय भएपछि कांग्रेसले आफ्नो रणनीति तय गर्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर