हिक्मत कार्कीले ४ बजे मुख्यमन्त्रीको दाबी पेश गर्ने
नेपाल प्रेस
२०७९ पुष २४ गते १२:५३
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको दाबी ४ बजे पेश हुने भएको छ ।
१ बजे सर्वदलीय बैठक बसेपछि एमाले संसदीयय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको दाबी पेश गर्ने एमाले प्रदेश १ का प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।
संविधानको धारा १६८ (२) अनुसार माओवादी राप्रपा र जसपाको समर्थनमा कार्कीले दाबी पेश गर्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर