प्राधिकरणका २६ जना कर्मचारीले बैशाखमा अवकाश पाउँदै, को-को छन् ? (सूचीसहित) – Nepal Press

प्राधिकरणका २६ जना कर्मचारीले बैशाखमा अवकाश पाउँदै, को-को छन् ? (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट २६ जना कर्मचारीले आगामी बैशाखमा अवकास पाउँदैछन् ।

कार्यालय सहयागी (तह १) देखि १० औं तहका कर्मचारीसम्मले अवकाश पाउने प्राधिकरणले जनाएको छ ।  संस्थागत योजना तथा अनुगमन विभागका प्रवन्धक सुरेन्द्र प्रसाद अग्रहरीसहित २६ जनाले अवकाश पाउँदैछन् ।

प्राधिकरणले पुष २८ को निर्णयअनुसार अवकाश हुने कर्मचारीको सूची सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर