सुदूरपश्चिम प्रदेशसभा बैठक जारी, आजै सभामुख निर्वाचन हुने (LIVE) – Nepal Press

सुदूरपश्चिम प्रदेशसभा बैठक जारी, आजै सभामुख निर्वाचन हुने (LIVE)

कैलाली ।सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी रहेको छ ।

प्रथम अधिवेशनको तेस्रो बैठकमा अहिले विशेष समयमा प्रदेशसभा सदस्यहरू बोलिरहेका छन् । विशेष समय पछि सभामुखको निर्वाचन हुने जनाइएको छ । काङ्ग्रेसबाट मानबहादुर रावल र माओवादीबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् ।

बिहीबार दुवैले बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर