उद्धारको अवलोकन गर्न केही मन्त्रीसहित प्रधानमन्त्री पोखरा जाँदै
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ माघ १ गते १४:०९
![](https://www.nepalpress.com/wp-content/uploads/2023/01/Prachanda-4.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामा दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि जाने भएका छन् । सचिवालयका अनुसार केही मन्त्रीसहित प्रधानमन्त्री जान लागेका हुन् ।
अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । बैठक सकिएलगत्तै प्रचण्ड पोखरा जानका लागेका हुन् ।
प्रतिक्रिया