नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण
नेपाल प्रेस
२०७९ माघ ३ गते १२:५१
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।
सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ ।
त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पनि पाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर