मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै
नेपाल प्रेस
२०७९ माघ ४ गते ८:३१
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत दिँदै छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनार्थ आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान भएको छ ।
जसपाबाट पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवलाई ६३ जना सांसदको समर्थन छ । यद्यपि अहिले लोसपाले समर्थन गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर