विपक्षी दलबाट कांग्रेसकी ईश्वरी न्यौपानेले गरिन् सभामुखमा उम्मेदवारी दर्ता – Nepal Press

विपक्षी दलबाट कांग्रेसकी ईश्वरी न्यौपानेले गरिन् सभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उम्मेदवारी दिएकी छन् ।

नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उनले सभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एसका प्रकाश ज्वाला रहेका छन् ।

उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर