सभामुख निर्वाचित भएपछि देवराजको प्रतिबद्धता- संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछु
नेपाल प्रेस
२०७९ माघ ५ गते १६:०७
काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफूले निष्पक्ष र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विगतबाट शिक्षा लिएर अघि बढ्ने बताए ।
उनले दलीय व्यवस्थामा दलहरूको सुझाव लिएर निष्पक्ष ढंगबाट संसदलाई गति दिने विश्वस्त पारे ।
प्रतिक्रिया
One thought on “सभामुख निर्वाचित भएपछि देवराजको प्रतिबद्धता- संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछु”
Leave a Reply
सम्बन्धित खवर
दलित व्यवस्थाको अब्बल अवस्था देखाउनुस् बधाई तथा शुभकामना