प्रतिनिधिसभा उपसभामुखको निर्वाचन प्रक्रिया जारी (लाइभ) – Nepal Press

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन प्रक्रिया जारी (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि प्रक्रिया शुरु भएको छ ।

उपसभामुखमा लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षीतर्फ नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर