उपसभामुखमा इन्दिरा राना कि मुक्ता यादव ? शुरु भयो मत विभाजन प्रक्रिया (लाइभ) – Nepal Press

उपसभामुखमा इन्दिरा राना कि मुक्ता यादव ? शुरु भयो मत विभाजन प्रक्रिया (लाइभ)

काठमाडौं । उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ ।

सभामुख देवराज घिमिरेले उपसभामुख चयनका लागि मत विभाजन प्रक्रिया सुरु गरेका हुन् ।

उपसभामुखमा लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षीतर्फ नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर