बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपाल प्रेस
२०७९ माघ १० गते १२:३३
सुर्खेत । सुर्खेत जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका-१ बस्ने ३८ वर्षीया लेखराज गिरिलाई मंगलवार पक्राउ गरेको जानकारी दिएको छ ।
उनलाई बैंकिङ कसुर मुद्दामा दश दिन १२ लाख २५ हजार जरिवाना तोकेको थियो ।
उनलाई प्रहरीले उच्च अदालत तुलसीपुर नेपालगन्जमा पेस गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर