नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा, यी हुन् विशेषता ? – Nepal Press

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा, यी हुन् विशेषता ?

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ ।

उक्त भन्यू सेगमेन्टमै पहिलो पटक गाडीको पछिल्लो भागमा विस्तारित ‘कन्याक्ट्ङि एलईडी तइल ल्याम्प’ले भेन्यूलाई नयाँ स्वरूप दिएको कम्पनीको दाबी छ ।

त्यस्तै अघिल्लो भागमा रहेको ‘पारामेट्रिक फ्रन्ट डार्क क्रोमी ग्रील’, नयाँ बम्पर र ‘स्किड प्लिेट’ डिजाइनले यो गाडीलाई आधुनिक तथा स्पोर्र्टी लुक दिएको छ ।

यसमा रहेको ‘डाइम्नड कट अलोय हु्वईलस, एलईडी प्रोजेक्टर ल्याम्प जस्ता विशेष पार्टसले भेन्यूको बाहिरी भागलाई समय सान्दर्भिक बनाएको कम्पनीको भनाइ छ ।

त्यसैगरी ई, एस र एसएक्स गरी तीनवटा भेरीयन्टमा उपलब्ध रहेको भेन्यूको प्रारम्भिक मूल्य ३९.९६ लाख रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर