ललिता निवास प्रकरण : थुनामा रहेका विचौलिया ढकालको बन्दी प्रत्यक्षिकरण निवेदनमा कारण देखाउ आदेश – Nepal Press

ललिता निवास प्रकरण : थुनामा रहेका विचौलिया ढकालको बन्दी प्रत्यक्षिकरण निवेदनमा कारण देखाउ आदेश

काठमाडौं । ललिता निवास प्रकरणमा थुनामा रहेका मुख्य अभियुक्त शोभाकान्त ढकालले दायर गरेको बन्दी प्रत्यक्षिकरणको निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधिश कुमार रेग्मीको एकल इजलासले आइतबार उक्त आदेश गरेको हो । यसअघि विशेष अदालतले थुनछेक आदेश गर्दै ढकाललाई थुनामा पठाउने निर्णय सुनाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *