निर्वाचन आयोगले बुझायो राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवदेन
नेपाल प्रेस
२०७९ माघ २९ गते १६:५७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
आइतबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवदेन पेस गरेका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर