मैदानमा सन्दीपको कमब्याक र रविका ‘१२ भाइ’को अट्याक

म क्रिकेटको नियमित दर्शक होइन । यो ‘भलादमी खेल’ राम्ररी बुझ्दा पनि बुझ्दिनँ (त्यसैले ल्वान्छरो नाम राखेको होइन नि !) । तर, हिजो चाहिँ चाख लागेर नेपाल र नामिबियाको क्रिकेटका समाचार केही अनलाइनमा नियालेँ । यसक्रममा एउटा मिडियामा प्रकाशित समाचारमा उल्लेखित एक वाक्यांशले झण्डै बेहोश बनायो । नेपालले नामिबियालाई हराएको समाचारको पेटबोलीमा लेखिएको थियो- ‘नाबालिग … Continue reading मैदानमा सन्दीपको कमब्याक र रविका ‘१२ भाइ’को अट्याक