लुम्बिनीका कृषिमन्त्री अहिरले लिए शपथ
नेपाल प्रेस
२०७९ फागुन ८ गते ११:५५
रुपन्देही । लुम्बिनीका नवनियुक्त कृषि तथा भूमि सुधार मन्त्री भण्डारीलाल अहिरले शपथ लिएका छन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिए ।
जसपालाई मनाउन मुख्यमन्त्री लीला गिरीले कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपा संसदीय दलका नेता अहिरलाई जिम्मेवारी दिएका थिए ।
प्रतिक्रिया