पूर्वमन्त्री तामाङले गाँजा खेतीबारे बहस चलाउने
नेपाल प्रेस
२०७९ फागुन १० गते १८:११
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नेपालमा गाँजा खेतीबारे बहस चलाउने भएका छन् ।
उनले काठमाडौंस्थित नीति अनुसन्धान प्रतिष्ठान नारायणहिटीमा बिहीबार १२ बजे बहस गर्न लागेका हुन् ।
गाँजा खेतीको सम्भावना र चुनौतीका विषयमा नीति बहस उनले बताए । तामाङले नेपालमा गाँजाको प्रतिबन्ध खुला गरेर खेती गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
प्रतिक्रिया
One thought on “पूर्वमन्त्री तामाङले गाँजा खेतीबारे बहस चलाउने”
Leave a Reply
सम्बन्धित खवर
Yo bahasma ko kasko upasthiti huna paune ho? Malai pani upasthiti vayera kehi kura rakhane man xa