प्रदेश १ नामकरण : प्रदेशसभा भवन अगाडि पहिचानवादीहरुको प्रदर्शन (भिडिओ)
नेपाल प्रेस
२०७९ फागुन १७ गते १८:१५
विराटनगर । प्रदेश १ को नाम पहिचानका आधारमा राख्नुपर्ने मागसहित पहिचान पक्षधरहरुले प्रदेश १ प्रदेससभा सचिवालय अगाडि प्रदर्शन गरेका छन् ।
लिम्बूवान, किराँत संयुक्त संघर्ष समितिलगायतले विराटनगरको देवकोटा चोक नजिकै पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर