रोस्ट्रममा रुने सांसद निर्मलाले पाइनन् मतदान गर्न
नेपाल प्रेस
२०७९ फागुन १७ गते २१:३८
विराटनगर । प्रदेश १ को नामाकरणको पक्षमा या विपक्षमा मतदान गर्न रोस्ट्रममा रुने जसपाकी प्रदेश सभा सदस्य बन्चित भएकी छन् ।
समय भन्दा ढिला प्रदेश सभामा उपस्थिति भएपछी उनी मतदान प्रक्रियामा सहभागी हुन पाइनन् ।
उनी प्रदेश १ सरकारकी स्वास्थमन्त्री समेत हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर