मुख्यमन्त्री पक्षमा मतदान गर्न नेकपा एसको ह्विप
नेपाल प्रेस
२०७९ फागुन २१ गते १३:२२
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदुरपश्चिमले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने भएको छ ।
पार्टीका संसदीय दलका नेता दीर्घ बहादुर सोडारीको अध्यक्षतामा बसेको दलको बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यहाई ह्विप जारी गरेको छ ।
पार्टीको संसदीय दलका कार्यालयमा बसेको दलको बैठकले सो निर्णय गरेको हो । सो पार्टीसँग सुदूरपश्चिम प्रदेश सभामा ४ जना सदस्य प्रदेश सांसद रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर