होली मनाउन तरुण दलका नेता एकै ठाउँमा – Nepal Press

होली मनाउन तरुण दलका नेता एकै ठाउँमा

काठमाडौं । नेपाली कांग्रेसनिकट युवा संगठन तरुण दलले होली विशेष कार्यक्रम गरेको छ ।

केन्द्रीय अध्यक्ष विद्वान गुरुङसहित पूर्वअध्यक्षहरू बालकृष्ण खाण, महेन्द्र यादव, उदयशमशेर राणा, जितजङ्ग बस्नेतलगायत सहभागी थिए ।

तिनकुनेस्थित हिपत फुड पोइन्ट्मा आयोजना गरिएको कार्यक्रममा तरुण नेताहरूले रंग दलेर खुसी आदानप्रदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर