रामसहाय यादवको उम्मेदवारीमा एमाले सांसद महेश बर्तौलाको दाबी विरोध – Nepal Press

रामसहाय यादवको उम्मेदवारीमा एमाले सांसद महेश बर्तौलाको दाबी विरोध

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी संविधान,ऐन र प्रचलित मान्यताविपरीत रहेको भन्दै खारेजी माग गर्दै निर्वाचन आयोग समक्ष उजुरी दिएको छ ।

एमाले सांसद महेश कुमार बर्तौलाले यादवको उम्मेदवारी खारेज हुनुपर्ने आधार र कारणसहित उजुरी दिएका छन् ।

उनले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना फरक लिङ्ग र समुदायको हुनुपर्ने र यसअघि सोही अभ्यास भएको समेत दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर