नेपाललाई पहिलो ओभरमै सफलता, ललितले लिए भृत्यको विकेट
नेपाल प्रेस
२०७९ फागुन २८ गते १३:५२
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ ।
नेपालका लागि पहिलो ओभर बलिङमा आएका ललित नारायण राजवंशीले यूएईका ओपनर भृत्य अर्विन्दलाई पाँचौँ बलमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।
प्रतिक्रिया
सम्बन्धित खवर