आजबाट एकीकृत कारोबार सुरु गर्दै आँधिखोला र सिवाइसी लघुवित्त
नेपाल प्रेस
२०७९ फागुन ३० गते ७:३२
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
दुवै कम्पनी एक आपसमा गाभिए पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।
जसकाकारण धितोपत्र बोर्डलाई कारोबार रोक्का गर्न आँधीखोलाका कम्पनि सचिव बाबुराम कुवँरले धितोपत्र बोर्डलाई अनुरोध गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर