पहिलो ओभरमै नेपालले गुमायो विकेट, आसिफ शेख शून्यमा आउट
नेपाल प्रेस
२०७९ चैत २ गते १३:५४
काठमाडौं । यूएईविरुद्ध ३११ रनको किर्तिमानी लक्ष्य पाएको नेपालले खराब सुरुवात गरेको छ । भरपर्दा ओपनर आसिफ शेख शून्यमा नै आउट भएका छन् ।
पहिलो ओभरको तेस्रो बलमा नेपालले विकेट गुमाएको हो ।
यूएईका स्पिनर आयन अफजल खानलाई ठूलो सट हान्ने चक्करमा आसिफ विकेट पछाडि क्याच हुन पुगे । नेपाली समर्थकमा स्तब्धता छाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर