महेन्द्र मोरङमा मतदान जारी
नेपाल प्रेस
२०७९ चैत ५ गते ९:५२
विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्ववियू निर्वाचनमा मतदान जारी रहेकाे छ ।
कोसी प्रदेशकै केन्द्रीय क्याम्पस महेन्द्र मोरङमा ५ हजार ७ सय ९० विद्यार्थी मतदानमा सहभागी हुँदै छन् ।
क्याम्पसमा एमाले निकट अनेरास्ववियुबाट नवीन पहाडी नेपाल विद्यार्थी सङ बाट जसवन्त पौडेल अखिल क्रान्तिकारीबाट रोहित यादव सभापतिका लागि प्रत्याशी छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर