नेकपा एसमा जिम्मेवारी हेरफेर : बेदुराम उपाध्यक्ष, महासचिवमा घनश्याम
नेपाल प्रेस
२०७९ चैत ५ गते १३:१२
काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
एमाले छाडेर स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि नेकपा एसमा लागेका थिए ।
प्रतिक्रिया
One thought on “नेकपा एसमा जिम्मेवारी हेरफेर : बेदुराम उपाध्यक्ष, महासचिवमा घनश्याम”
Leave a Reply
सम्बन्धित खवर
छिट्टै बढुवा भएछ हाम्रा बन्धुहरुको। अब आफै प्रती आसा र भरोसा नभएका यी भुसालहरुबाट एस अझै ओरालो लाग्ने भने पक्का छ।