सुरु भयो एक महिने रमजान, हेर्नुस् तस्बिरहरु
२०७९ चैत १० गते १६:४१
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको एक महिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ ।
शुक्रबारदेखि सुरू रमजानमा नेपालका मस्जिद एवम् मुस्लिम समुदायका नागरिकहरुको प्रार्थना सुरु भएको हो । हिजरी (उर्दू) संवतको ‘सवान’ महिना अन्त्य भएसँगै रमजान अब सुरू भएको हो ।
रमजानका बेला बालक, वृद्ध, अशक्त बिरामीबाहेकका सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ । बिहान सूर्योदयको एक घडी अगाडिदेखि सूर्यास्तको एक घडी पछिसम्म अन्न पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ ।
तस्बिरहरु
प्रतिक्रिया
सम्बन्धित खवर