गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा – Nepal Press

गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका दुई जनाले राजीनामा दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबारमुख्यमन्त्री खगराज अधिकारी समक्ष राजीनामा बुझाएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर