नेकपा एस उपाध्यक्ष केदार न्यौपानेकाे राजीनामा स्वीकृत
नेपाल प्रेस
२०७९ चैत १४ गते १३:४७
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको उपाध्यक्ष केदार न्यौपानेको राजीनामा स्वीकृत गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा मगलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
प्रतिक्रिया
One thought on “नेकपा एस उपाध्यक्ष केदार न्यौपानेकाे राजीनामा स्वीकृत”
Leave a Reply
सम्बन्धित खवर
ओरालो यात्रा शुरु भएको छ। अब छिट्टै खोला किनार पुग्नेछ एस। कुनै बेला ज ब ज का व्याख्याता बेदुराम भुसाल मन्त्री बनेपछि सबै भेटिन्छ र सबैको खाने हिस्सा पुग्छ होला। मुकुन्द न्यौपानेको खबर पनि पस्किनु पर्ने नेपाल प्रेसले।