नापी कार्यालय मनमैजुका सर्भेक्षकसहित २ जना एक लाख ७५ हजार घुससहित पक्राउ – Nepal Press

नापी कार्यालय मनमैजुका सर्भेक्षकसहित २ जना एक लाख ७५ हजार घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कित्ता काट गर्न सहजीकरण गरिदिएबापत घुस लिएको आरोपमा नापी कार्यालय मनमैजुका सर्भेक्षकसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मुक्तिनाथ कानुनी सेवा मनमैजुमा लेखापढी गर्ने अभिषेक कार्की र सर्भेक्षक रमेश उपरकोटी रहेका छन् ।

उपरकोटीलाई उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *